Ads (728x90)

hi


प्युठान,४ भदौ
ओखरकोट सस्कृति प्रवद्र्धन समिति झिमरुक गा पा – ५ मच्छीद्धारा गापा स्तरीय खुल्ला तिज गित प्रतियोगिता आज सम्पन्न भएको छ । पुरानो सस्कृतिलाई जर्गेना गदै विशेष गरी महिलाहरुको हरीतालिका तिजको अबसरमा ओखरकोट सस्कृति प्रवद्र्धन समितिले महिलाको हक अधिकारलाई सुनिश्चित गर्ने अध्यक्ष जिबलाल न्यौपानेले  प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रथम ठुलाचौर स्वास्थ्य आमा समुह भएको छ त्यस्तै द्धितिय र तृतिय हरियाली आमा समुह मच्छि र परिवर्तनशील बाल क्लब भएको छ । ओखरकोट सस्कृति प्रवद्र्धन समितिका अध्यक्ष जिबलाल न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी झिमरुक गा पा का उपाध्यक्ष पवित्रा जी सी रहनुभएको थियो भने कार्यबmमको सञ्चालन हरी पोख्रेलले गर्नुभएको थियो

Post a Comment