Ads (728x90)

hi


प्युठान,४ भदौ
प्यूठान उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यको नियमित वैठक आज सम्पन्न भएको छ । प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानको  अध्यक्षतामा बसेको बैठकले  तराईका वढि पहिरो पिडितहरुका लागि संघले महासंघको खातामा आर्थिक सहयोग जम्मा गरी राहात वितरण गर्ने साथै विगत १ दशक देखी जिल्ला समन्वय समिति दाङ्गले लिदै आएको अनधिकृत कर वन्द गर्न कानुनी उपचारको लागि न्यालयमा जाने  आज बसेको प्यूठान उद्योग वाणिज्य संघको कार्यसमिति समिति सदस्यको वैठकले यस्तो निर्णय गरेको छ  ।

Post a Comment